राजनीति थप अरु

देउवाका कारण संविधान संशोधन रोकिएपछि गगन आक्रोशित, ओलीको पक्षमा उभिँदै भने: हामी भोट हाल्न आतुर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय माग्दा संविधान संशोधन प्रक्रिया रोकिएपछि युवा नेता गगन थापा नेतृत्वप्रति आक्रोशित बनेका छन्। थापाले सभापति शेरबहादुर देउवाले निर्णय नगरे पनि आफूहरु कांग्रेसका सांसदहरु भोट हाल्न तयार रहेको स्पष्ट...

समाचार थप अरु

भारतले आफै भ’त्काउन थाल्यो दशगजा मि’चेर बनाएको बाँध

रौतहट। स्थानीयको लगातारको प्रतिकार र प्रशासनको कडा चे’तावनीपछि रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मि’चेर भारतले निमार्ण


सलहलाई नियन्त्रण गर्न नसके हामीले भोकमरीको सामना गर्नुपर्ने


अब श्रम स्वीकृति नलिई काम गर्न नपाउने


वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने सरकारको

अर्थ / बजार थप अरु

युवती ब’लात्का’र गरेको अभियोगमा पूर्वडीएसपी पुर्पक्षका लागि थु’नामा

काठमाडौं। महानगरीय प्रहरी वृत्त चा’पागाउँ ललितपुरका त’त्कालीन प्रहरी प्रमुख रहेका पूर्वडीएसपी राजकुमार खि’उजुलाई पु’र्पक्षका लागि थु’नामा पठाउन अदालतले आ’देश दिएको छ। २१ वर्षीया युवतीलाई कार्यालयमै ब’लात्का’र गरेको अ’भियोग लागेका खि’उजुलाई…


सुन, म’दिरा र सुर्तीजन्य पदार्थको मूल्य भोलिदेखि नै बढ्ने

काठमाडौं। आगामी आर्थिक वर्षमा सुन, म’दिरा र सुर्ती सबैको मूल्य बढ्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्स्तुत गर्दै अर्थमन्त्री खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए। ती वस्तुको आयातमा सरकारले भन्सार दर...

अन्तरराष्ट्रिय थप अरु

साउदी अरबमा साढे ५४ हजारभन्दा बढीले जीते कोरोना

काठमाडौँ । खाडीमुलुक साउदी अरबमा साढे ५४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । बिहीबारसम्म ५४ हजार ५ सय ५३ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएको साउदी अरबको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउदीमा हालसम्म...

खेलकुद थप अरु

सन्दिपको नयाँ विश्व कीर्तिमान

काठमाडौं। नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले थाइल्याण्डविरुद्धको जारि खेलमा टि -ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नयाँ विश्व क्रीतिमान कायम गरेका छन्। उनले लगातार २२ बल कुनै रन नदिई क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा...

शिक्षा थप अरु

लकडाउनमा पनि नियमित पढाई भइरहेका नेपालका २ विद्यालय

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा


विद्यालय भर्ना खुलायो


एसइई कहिले ? यसो भन्छन् परीक्षा बोर्ड प्रमुख


सातै प्रदेशमा यसरी हुँदैछ कक्षा १२ को पढाई


लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थी आयो यस्तो

जीवन शैली थप अरु

०७७ जेठ १६ गते शुक्रबार ई. स. २०२०

आजको पञ्चाङ्ग वि.सं.२०७७ जेठ- १६, शुक्रवार,ई.सं.२०२० मे -२९, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि -सप्तमी , १९:१४ बजे उप्रान्त अष्टमी,नक्षत्र-मघा


०७७ जेठ १५ गते बिहिबार ई. स. २०२०


०७७ जेठ १४ गते बुधबार ई. स. २०२०


०७७ जेठ १३ गते मंगलबार ई. स. २०२०


०७७ जेठ १२ गते सोमबार ई. स. २०२०

error: Content is protected !!