धुर्मुस-सुन्तलीलाई कडा चेतावनी दिदै स्थानीयले भने: डोजर हामीले चलाएका हौँ’, फेरी चलाउँछौं (भिडियो)

चितवन। चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस –सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भयो ।

घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् । घर परिवार , भोक केही नभई देशका लागि रंगशाला निर्मााण् गर्न लाग्दा भएको अवरोध पछि सिताराम कट्टेल धुर्मुसले मन मात्र दुखाएनन् आँसु नै खसाले । बार भत्किएको देखेका उनले जीवनमै यो भन्दा कारुणिक दृश्य नदेखेको भन्दै रोए । घटनापछि कुञ्जना घिमिरे पनि चितवन आईपुगेकीछिन् । उनले रंगशालाको बार भत्काएपछि आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् ।

तर स्थानीयले भने आफुहरु अन्यमा परेपछी डोजर लगाएको बताउदै आएका छन् । अहिले डोजर लगाउने १९ जना पक्राउ परेका छन् । स्थानीयले भने आफु हरुले न्याय नपाए फेरी डोजर लगाउने चेतावनी दिएका छन् ।

हेर्नुस यो सनसनी भिडियो :