भ्वाइस अफ नेपालका कोच सनुप पौडेलको नयाँ गीत सार्बजनिक

८ पुष , काठमाडौँ।  नेपालको टेलिभिजन  रियालिटी शो “द भ्वाइस अफ नेपाल”का कोच सनुप पौडेलको स्वर रहेको मन छुने नयाँ गीत “न भुल्न सक्ने” सार्बजनिक भएको छ।

हरि लम्सालको संगीत, ध्रुब प्रसाद अंघाइको शव्द रहेको उक्त गीतमा मिलन, बिछोड र पिडालाइ टिपेर  मन छुने शब्दको रुप दिइएको छ।