चालकबाट कुटिएकि लक्ष्मि रुँदै मिडियामा, यस्तो रहेछ कुरोको चुरो (भिडियो)

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैयाँ भाडादर रहे पनि चालकले २ सय रुपैया मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको बताए । महिलाले दिएको उजुरीको आधारमा प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

चालकबाट कुटिएकि लक्ष्मि रुँदै मिडियामा आएपछि घटनाका कारण यसरी सुनाउँछिन्: