करणको अलराउन्डर प्रदर्शनमा नेपालको रोमाञ्चक जित

मस्कट। करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।

ओमानमा पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो ।