
काठमाडौँ। हल्याण्डकी महिला माउद जो नेपालीसंग विवाह गरेकी छन । उनले शाक्य थरका एक नेपाली युवकसंग विवाह गरेकी हुन्।
उनले अस्पतालमा बालबालिकाहरुलाई भुलाउने जस्तै गित गाउने खेलाउने जस्तो स्वयम्सेवक काम गर्दै आएकी छन । पछिल्लो समय उनले एक नेपाली चलचित्रमा समेत काम गर्ने अवसर पाएकी छन । उक्त चलचित्रमा चर्चित कलाकार विल्सन विक्रम राईको प्रेमिकाको भूमिका निर्वाह गरेकी छन ।
उनि विदेशी भएपनि निक्कै राम्रो नेपाली बोल्दछिन । एक युट्युब च्यानलमा उनै माउदसंग गरिएको निक्कै रमाइलो कुराकानी हेर्नुहोस :