भिन्न रुपमा अशोक दर्जी, गर्लफ्रेन्ड बोकेर बाईकमा मख्ख (भिडियो)

काठमाडौँ। चर्चित बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई एक म्युजिक भिडियोको छायांकनको क्रममा भेटिएका छन । अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलोकी धन बिनाको मन निक्कै लोकप्रिय बनेको थियो । त्यसपछिको चौरीको चाम्रो छुर्पी पनि त्यत्तिकै हिट भएको थियो ।

हिजो आज म्युजिक भन्दा पनि अशोक आफ्नो पढाईलाई प्राथमिकता दिदै आएका छन । आज अशोक र साथी एआर एक म्युजिक भिडियोको छायांकनको क्रममा बाइकमा गर्लफ्रेन्डलाई चढाएर हिडेको अवस्थामा भेटिएको छ । भिडियो हेर्नुहोस :