महिला अधिकारीलाई अफिसभित्रै जि’उँदै ज’लाएर ह’त्या

एजेन्सी। भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जि उँदै ज लाएर ह त्या गरिएको छ । सोमबार दिउँसो भएको उक्त घ टनामा महिला कर्मचारीको घ’टनास्थ’लमा नै मृ त्यु भयो । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घा’इते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । पुलिसले ती व्यक्ति हमलाकर्ता भएको शं’का गरेको छ ।

इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारले भने, ‘घट’नाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हम’लाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रो’ल छ’र्केर आगो लगाइदिए । आगोले नराम्रोसँग जलेका कारण विजयाको मृत्यु भयो जबकी उनी जलिरहेको देखेर बचाउन पुगेका उनका कार चालक पनि घा’इते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ । पुलिसले भन्यो, ‘उनको स्थिती सुध्रिएपछि घट’नाका आरोपी को हो भनेर स्पष्ट हुनेछ।’