अष्ट्रेलिया कार्यक्रमका आयोजक नै डराउने गरि कमलाले पारिश्रमिक मागेपछि… (भिडियो)

काठमाडौं। धादिङकि भाइरल बालिका गायिका कमला घिमिरे अब सांगीतिक कार्यक्रमको लागि विदेशको यात्रामा जाने भएकी छिन् । उनको पहिलो विदेश भ्रमण भने अष्ट्रेलिया हुनसक्ने राजु परियारले बताएका छन्। कमलाको लागि अष्ट्रेलिया र जर्मनबाट निम्तो आएको राजु परियारले चितवन पुगेर एक स्टेज बाट बताएका छन् ।

निकै राम्रो गाउने बालिका भेटेको र अब कमला र ति नानीमा एक जना विदेश जाने बताएका छन् । केही युटयुव अनलाइनमा दोहोरी गाउँदै आइरहेकी कमलालाई लोकप्रिय कार्यक्रम इन्द्रेणीले यत्रतत्र सर्वाधिक चिनाइदियो । इन्द्रेणी कार्यक्रममा कमलाले पहिलोपटक वरिष्ठ गायक राजु परियार सँग दोहोरी गाएका थिए ।

यिनै कमला अहिले तिनै मिडियाबाट भागन खोज्छिन् । आखिर उनको घमण्ड बढेको हो या मिडिया नभएनी अव पुग्छ भनेकी हुन् त्यो कुरा उनलाई वा उनिसंग अघिपछी लाग्नेलाई नै थाहा होला । उनलाई मिडियाले प्रश्न गर्दा उनी टाउको दुखेको बहानाले पर पन्छिन् साथै फेरी आफन्तले सम्झाएपछि उनले मिडियालाई बाई गरेर हिडिन् ।

हेरौ भिडियो मिडियाले बोलाँउदा बोल्न नमानेको भिडियो जस्ताको तेस्तै :