गाउँमा वाइसिएल ब्यूँतिँदै

सिमकोट। जिल्लाको दक्षिणी क्षेत्रमा नेकपा माओवादी केन्द्र निकट बाइसिएल ब्यूँतिएको छ।

संगठन बिस्तार गर्ने भन्दै मार्चपास पनि गरिएको छ।

ताँजकोट गाउँपालिकामा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ब्यूँत्याइएकाे माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसीले बताए।

उनले अब जिल्लाभरी संगठन निर्माण गरिने बताए।