
काठमाडौं । केही दिन अघि मात्र चर्चित बाल गायक अशोक दर्जीको गित सिम्पल डिम्पलको सुटिङ्गको रिर्पोटको समाचारहरु बन्दा अशोकको एउटा फोटो भाइरल जस्तै भएको थियो । समाचार आउने क्रममा बाइकमा गलफ्रेन्ड बोकेर अशोक जस्ता शिर्षक आएको थियो र धेरै अनलाइनहरु बाट सोही शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
सबैले अशोकको नयाँ लुक्सको तारिफ गरिरहेका थिए भने गित संगितका विश्लेषक तथा लेखक दुर्गा पंगेनी भने अशोकलाई दमै भन्दै अशोकलाई प्रयोग गरेर टंकले पैसा कमाएको र आफ्नो नजरमा टंक एक कमिना हुन् भन्दै स्टाटस लेखेका थिए र दुर्गा पंगेनीले त्यस प्रकारको स्टाटस लेखेको केही छिन्मा टंकले सोही स्टाटसलाई स्क्रिनसर्ट गरेर आफ्नो फेसबुक वालमा पोष्ट गर्दै यस्तो लेखेका छन् गायक तथा संगितकार टंक बुढाथोकीको स्टाटस जस्ताको तस्तै –