भारतवि’रुद्ध रमेश प्रसाईंको बुलन्द आवाजलाई पाकिस्तानको समर्थन, के भन्छन् पाकिस्तानी ? (भिडियो)

काठमाडौ । केहि साता भारतले नेपाल को कालापानी र लिपुलेख मिचेको बेला निकै नै चर्को आवाज उठाएर आएका रमेश प्रसाईंको फेसबुक भिडियो अहिले पाकिस्तानमा निकै नै भाईरल भएको छ ।

पाकिस्तानले नेपाल र नेपालिलाई सपोर्ट गर्दै भारतसंग नझुक्न पनि हरेक भिडियो सामाजिक संजालमा समर्थन जनाउँदै आएका छन् । रमेश प्रसाईंले नेपाली बोल्न जानेता पनि (English) बोल्न जाने पनि भारतमा अधिकांश जन्ताले (English) बुझ्न नसक्ने भएको कारणले गर्दा हरेक भारतियहरुको घरघरमा सबैले बुझुन र प्रत्येकको को घरघरमा पुगोस भनी हिन्दीमा बोलेका थिए।

शारीरिक हिसाबले अपांग भए पनि रमेश प्रसाईं आवाज जहिल्यै पनि बुलन्द हुने गर्दछ । नेपालमा हुने हरेक घटनाहरुको बिरोध गर्दै उनले आवाज उठाईरहेका हुन्छन। भारत विरुद्ध रमेशको बुलन्द आवाज सुनेर पाकिस्तानी युट्युबर के भन्छन ? हेरौं भिडियो:

भारतविरुद्ध रमेशको त्यो बुलन्द आवाज, भिडियो हेर्नुहोस: