अंकलको छोरालाई मिडियामा ल्याएर कमलाले रचेको झुठको पर्दाफास सबै झुठो (भिडियो सहित)

जेठ २५ काठामाण्डौं, केहि दिन अघि नेपाली सोसल मिडियामा एउटा न्युज निक्कै भाईरल भयो जुन थिए वालुवाको ट्रक चढेर काठमाण्डौं आएका ५ वर्षका धादिङका बालक अनोज भुसाल । अनोजलाई सिभिल अस्पताल बाहिरको फोहोरबाट ल्याएको भन्दै कमला रिजाल र अनोज भुसाल साताभरी प्राय नेपाली युट्युब च्यानलमा उनका अन्तर्वार्ता आए । तर वास्तविकता यस्तो रहेछ हेर्नुहोस भिडियोमा: