तालिबानको कब्जापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडान पुग्यो काबुल

काठमाडौं- अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यवसायीक उडान काबुल पुगेको छ। पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उडान केही यात्रु लिएर काबुल विमास्थलमा अवतरण भएको थियो।

एएफपीका पत्रकारका अनुसार यो उडानमा करिब १० जना थिए। अल-जजीराले पनि पाकिस्तानी विमान काबुल पुगेको पुष्टि गरेको छ। अफगानिस्तानका लागि कतारका विशेष दूत कहतानीले अलजाजीरासँग फ्लाइट इवेकुएशनका लागि नभइ यात्रुको विना

कुनै रुवाट आवागमनका लागि भएको बताए।