“गलबन्दी” लाई चोरीको आरोप लागेपछि प्रकाश सपुत एक्कासी मिडियामा (भिडियो)

काठमाडौं। पछिल्लो समयका चर्चित गायक हुन्, प्रकाश सपुत । उनी धेरै प्रतिभाका धनी कलाकार हुन् । सँघर्ष गरेर कलाकार बनेका प्रकाश मेहेनत गरेर अहिले करोडौं नेपालीको मनमा बसेका छन् । उनीसँगै बोल माया र गलबन्दी गीतबाट शान्तिश्री परियारको चर्चा पनि उस्तै छ । यसैबिच गलबन्दी गीतले दुई हप्तामै ९० लाख माथि भ्युज पाईसकेको छ ।

गीतको चर्चासँगै हाल यो गीत चोरिएको गीत हो भन्ने आरोप पनि सुन्नमा आएको छ । यस बिषयमा प्रकाश सपुत र शान्ति श्री परियारले मुख खोलेका छन् । गीत कसरी छायाँकन भयो ? कसरी यति सफल भयो ? लगायतका बिविध कुराहरु खुलाउँदै प्रकाशले युटुबबाट हालसम्म यो गीतले कति कमायो भन्ने रहस्य पनि खोलेका छन् । भिडियो हेर्नुस: