बाजासहित सारेगामापाका अब्बल बाल गायक आयुष केसीलाई भब्य स्वागत

काठमाडौ। भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमस: तेस्रो र चौथो बिजेता बनेका छन्।

२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानै बाट गीतासङितमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल थियो । मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे ।

भिडियो हेर्नुहोस :