परराष्ट्रमन्त्री खड्कालाई माधव नेपाल बधाई दिँदै

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बधाई दिएका छन् ।

संघीय ससंदअन्तर्गत अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकमा सहभागी हुन पुगेका मन्त्री खड्कालाई अध्यक्ष नेपालले मन्त्री भएकोमा बधाई दिनुको साथै सफलताको शुभकामना दिएका थिए ।