दाह्री पाल्ने मान्छेमा कुकुरमा भन्दा धेरै हानिकारक किटाणु

कतिपय मानिसहरुको सौख दाह्री पाल्ने । कतिले यसलाई फेसनको रुपमा पनि लिने गर्छन् । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । हुन त दाह्री पाल्दा केही फोहोरी देखिन्छ भन्ने टिप्पणीहरु पनि हुने गर्छन् ।

तथापी पुरुषहरु युनिक देखिन वा आफनो स्टायललाई मेन्टेन गर्न पनि दाह्री पाल्ने गर्छन् ।दाह्री पाल्नेहरुका लागि भने एक पटक सोच्नै पर्ने अवस्था आएको छ । हालै बैज्ञानिकहरुले कुकुरमा भन्दा दाह्री पाल्ने मानिसहरुमा धेरै हा’निकारक कि’टाणु तथा जी’वाणुहरु हुने गरेको निश्कर्ष निकालेका छन् ।

बैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक कि’टाणु हुन्छ भनेर गरेको अध्ययनमा यस्ता तथ्य पत्ता लगाएका हुन् ।अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जी’वाणु भेटिएको थियो। त्यसमध्ये आधा जी’वाणु मानव स्वास्थ्यका लागि कि’टनाशक र हा’निकारक भएको पाईएको छ ।

जबकी कुकुरहरुमा मानिसको दाह्रीमा हुने ख’तरनाक जी’वाणुभन्दा कम संख्यामा भेटिएको उल्लेख छ ।स्वीजरल्यान्ड हि’र्सल्यान्डेन क्लि’निकका प्राध्यापक आन्द्रेस गटजेट र उनको टिमले १८ मानिस र ३० कुकुरमा यस किसिमको अध्ययन गरेका थिए ।

जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । उनले कुकुरको शरीर र रौँ मा भन्दा मानिसहरुको दाह्रीमा बढी घा’तक जी’वाणुको संख्या भेटिएको बताएका छन् ।