मेयर द्वारिकालाल चौधरीको पक्षमा आयो सन्जालमा हलचल मच्चाउने गित (भिडियो)

काठमाडौं। समय सान्दर्भिक शब्दमा गित गाउने क्रममा आज फेरी पनी NST_AD एडिसन दर्लामी मगरको मिठो स्वर अहिले सम्मको उकृष्ट शब्दमा भ्रष्टाचारीको पक्षमा लागेपछि पत्रकारको नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र नेपालीको आवाजलाई बुलन्द गर्दै द्वारिका बोल्दिए मुखै फोरेर ,जुनै हुन भ्रष्टलाई हुन्न छोडेर गित अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हाल मेयर चौधरीको पक्ष र विपक्षमा तर्कहरु आइरहेका छन् । मेयरको विपक्षमा भन्दा पनि पक्षमा धेरै जनताको आवाज आइरहेको छ ।सामाजिक सञ्जालमा पनि मेयरको पक्षमा कमेन्टहरु आइरहेका छन् । मेयर चौधरीले स्थानीय विराट अनुपम नामक पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएका थिए । हातमा कलम छ भन्दैमा सूचना र मिडियालाई दुरुपयोग गरिएको भन्दै हाल पत्रकारहरुको पनि विरोध गरिएको छ । केही खराब चरित्रका पत्रकारका कारण पत्रकारिता पेशा नै घृणित बनेको छ । पत्रकारहरुमाथि बेला बेला यस्ता आरोप र आलोचना आउने गरेको छ । तर अहिले बढी नै आलोचना भइरहेको छ । बाकि हेर्नुहोस भिडियो…