मुशर्रफलाई स’जाय तोक्ने न्यायाधीशमाथि पाकिस्तान सरकारले चाल्दैछ यस्तो कदम

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक जनरल परवेज मुशर्रफलाई देश द्रो हको अभियोगमा फाँ सीको स जाय तोक्ने विशेष अदालतको इजलासका प्रमुख न्यायाधीश वकार अहमद सेठलाई पाकिस्तान सरकारले कार’वाही गर्ने भएको छ । पाकिस्तानका महान्यायाधीवक्ता अनवर मसूर खानले न्यायाधीश सेठको मा’नसिक सन्तुलन बि’ग्रि’एको बताएका छन् ।

मुशर्रफको विषयमा विशेष अदालतले बिहीबार जारी गरेको फैसलामा ‘भगौ’डा (मुशर्रफ अहिले युएइमा छन्) लाई ल्याएर कानुन अनुसार द’ण्डित गर्नू र यदि यसभन्दा पहिल्यै ऊ म रेमा उसको श वलाई घि सारेर इस्लामाबाद चोकमा ल्याउनू र तीन दिनसम्म त्यहाँ झु ण्ड्या एर राख्नू’ भनिएको थियो । तीन न्यायाधीशको इजलामा २ न्यायाधीश मृ त्युद ण्डको फैसलाको पक्षमा र १ न्यायाधीश विपक्षमा थिए ।

फैसलाको यो भाषाका कारण इजलासका मुख्य न्यायाधीशवि’रुद्ध विरोधका आवाज उठिरहेका छन् । पाकिस्तानी सेना र सरकार दुवै मुसर्रफको विषयमा अदालतको फैलाको विपक्षमा छन् । पाकिस्तानी मिडिया पाकिस्तान टुडेले सूत्रको हवाला दिँदै लेखेअनुसार पाकिस्तान सरकारले मुख्य न्यायाधीश सेठवि’रुद्ध सुप्रिम ज्यूडिशियल काउन्सिलमा रेफरेन्स दायर गर्ने फैला गरेको छ । सूत्रका अनुसार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मिडिया रणनीति समितिको बैठकमा यस्तो निर्णय भएको हो ।

कानुनी टिमले सरकारलाई यो फैला गैरकानुनी, शरीयत (इस्लामिक कानुन) वि’रुद्ध र मानवताको पनि वि’रुद्ध भएको बताएको थियो । कानुनी टिमका अनुसार ला शलाई चौराहामा झु ण्ड्या उने कुरा कानुनको सीमाको उल्लंघन हो । प्रधानमन्त्री इमरान खानका अनुसार यो विस्तृत फैसला देशमा अराजकता उत्पन्न गर्ने ष’ड्य’न्त्र हो । फैसला गर्ने न्यायाधीशलाई सरकारले कारवाही गर्ने बताउँदै महान्यायाधीवक्ता अनवर मसूर खानले भने ‘यतो व्यक्ति जसको मा’नसिक स’न्तुलन ठिक छैन, ऊ न्यायाधीश रहिरहन योग्य छैन ।’