जन्मदिनकै दिन मुकुन्देलाई केटीको यस्तो प्रस्ताव आएपछि…

काठमाडौ। विगत, वर्तमान र भविष्यका बारेमा खरो टिप्पणी गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देको आज जन्मदिन परेको छ । आज परेको जन्मदिनकै दिन बिहेको प्रस्ताव आएको छ ।

रत्नपार्क देखि सुरु भएको मुकुन्दे यात्राले अहिले सामाजिक सञ्जाल फेसुबक, ट्वीटर र युट्युबमा पुगेको छ । मुकुन्दे बेलाबखतमा प्रशंसा र आलोचना दुवैले चर्चामा आउने गरेका छन् ।

यसैबीच, जन्मदिनको दिन आएको बिहेको प्रस्ताव स्वीकार गरिसके या गरेनन् यो भने मुकु्रन्देले फेसबुक स्टाटसमार्फत खुलाएका छैनन् ।

कुनै अनाम सुन्दरी बिहे गर्छु भन्छे, राष्ट्रिय गणतन्त्र पार्टीका अध्यक्ष समेत रहेका मुकुन्देले फेसबुकमा लेखेका छन्, जन्म दिनको शुभकामना दिएर प्यारी बन्छे, बिस्तारै लक्ष्मीहरुले नारायणलाई चिन्दैछन्, इन्दुहरु मुकुका पदचाप पछ्याएर हिंड्दैछन्।

यस्तो छ मुकुन्देलाई आएको मेसेज: