नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ

काठमाडौं । आज पुस २४ गते बुधबार (जनवरी ९ तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ११ पैसा र बिक्रिदर १५० रुपैयाँ ९० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ २२ पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ २०पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका: