देशको पक्षमा बोल्दा बालुवाटारबाट ज्या’न लिने ध’म्की’ आयो : भीम रावल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई बालुवाटारबाट ज्या’न मर्ने ध’म्की आएको दा’बी गरेका छन् ।कुराकानीमा स्थायी कमिटी सदस्य रावलले आफ्नो ज्या’न मा’र्ने ध’म्की बालुवाटारमा बस्ने व्यक्ति बाट आएको दा’बी गरे । तर उनले कस्ले धम्की दियो भन्ने खुलाउन चाहेनन् । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो ।

‘मलाई ज्या’नको समेत ध’म्की’ दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट’ नेता रावलले भने,‘लेडि डायनाले जसरी ज्या’न गु’माउनु प¥यो तिमीले पनि त्यसरी नै ज्या’न गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो । ’नेता रावलले कसैको मृ’त्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए ।

‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृ’त्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने,‘मदन भण्डारीलाई दासढुंगामा गाडी दु’र्घ’ट’नाको मञ्चन गरेर ह’त्या’ गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको ध’म्की’ दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’

यस्ता ध’म्की’बाट आफू न’ड’राउने भन्दै नेता रावलले भने,‘म त्यसबाट डराउँदिन । र म स्म’रण गराउन चाहन्छु कोही व्यक्ति पनि यो ध’र्ती’मा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हे’क्का राख्नुपर्छ ।’राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र स’मर्थ’न भन्दा ध’म्की’ र वि’रो’ध हुन दुःख’द् भएको बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आ’मा स’मान मान्छौं यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ, अरुको अ’स्तित्व अस्थायी छ ।’

देशको हीत, राष्ट्रियता, स्वाधिनताको कुरार्मा न’झुकौं नलत्रिऔं, हामी उभिएर देशको स्वाथ्र्यको कुरा गरौं भन्दा केहीलाई चि’न्ता लागेको रावलको भनाइ थियो ।
‘भीम रावल लेडी डायनाको अवस्थामा पुग्छ भनेर बालुवाटारमा बस्ने मानिसले भन्दा मलाई लाग्छ प्रत्येक देशभक्तको मन रो’ए’को हुनुपर्छ । तर म रो’एको छैन । म दृढ छु’ नेता रावलले भने,‘ मैले के ठानेको थिए भने मैले देशको पक्षमा बोल्दा धन्यवाद आउँछ होला भन्ने लागेको थियो तर ह’त्या’को ध’म्की’ पो आ’यो । तर म ज्या’नको ध’म्की’बाट डरा’उँदिन ।

यस्तो ध’म्की’ दिनेहरु नि’रंकु’श व्यवस्था’मा पनि थिए । राष्ट्र र मुलुकका पक्षमा दिएको अ’भिव्य’क्ति हराएर जाँदैन ।’
राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको वि’रो’ध गर्दा राजनीतिक रुपमा लड्न छो’डेर ध’म्की’मा उत्रनु दु’ख’द् भएको बताए ।

आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्की तर्फ गएको उनको दाबी छ ।

‘एमसीसी जुन बुँदाहरु उठाएको छु यो झु’ठा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर खण्डन गरे हुन्छ’ नेता रावलले भने,‘तर ज्या’नको ध’म्की’ दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखा’ले कुरा हो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– मा’र्ने ध’म्की’ झु’ठो

आफ्नै दलको सरकार र पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा ज्या’न मा’र्ने ध’म्की’ आएको ग’म्भी’र आ’रो’पको बालुवाटारले भने ख’ण्ड’न गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता भीम रावलले चर्चामा आउनका लागि झू’ठ बो’लेको आ’रो’प लगाए ।

कुराकानीमा प्रेस सल्लाहकार थापाले भने नेता रावलले लगाएको आ’रो’पको ख’ण्डन गरे ।

‘उहाँ(भीम रावल) विषयवस्तुलाई बङ्ग्याउन सिपालु व्यक्ति हो’ सल्लाहकार थापाले भने,‘एमसीसीको सवालमा उठेका विषयलाई सबैले पढ्न सकिन्छ, हामी आग्राका कुरा गरिरहेका छौं, उहाँ(भीम रावल) गाग्राको कुरा गरिरहनु भएको छ ।’

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।