इरानमा फेरी द्ध’न्द्ध चर्काउँदै डोनाल्ड ट्रम्प, फारसी भाषामा इरानलाई दिए यस्तो सुझाव

एजेन्सी। बुधबार इरानमा भएको युक्रेनको एक विमान दु र्घ ट ना का विषयमा इरानले झुटो बोलेको भन्दै अहिले इरानमा फेरी द्ध न्द्ध चर्किएको छ । सो दु र्घ ट नामा १७६ जनाको ज्यान गएको थियो ।

उक्त दु र्घट नामा सबैभन्दा बढी इरान र त्यसपछि क्यानडाका नागरिक थिए । इरानको ८२ नागरिकको निधन भएको थियो। विमान दु र्घट ना पछि क्यानडा र अमेरिकाले इरानको मि सा इल प्र हार का कारण विमान दु र्घट ना भएको दावी गर्दै आएका थिए । तर इरानले ति देशले गरेको दावीको खण्डन गर्दै आयो । तर द ववा यति भयो कि इरानले सहि बोल्न बाध्य भयो ।

सुरुवातमा इन्जिन विग्रिएका कारण विमान दु र्घट नामा परेको इरानले प्रतिक्रिया जनाएको इरानले आफूले विमानलाई कुनै नोक्सानी समेत नगरेको बताउँदै आएको थियो।

तर अन्ततः इरानले आफ्नै क्षे प्या स्त्र आ क्रम णले युक्रेनको विमान दु र्घट नामा परेको स्वीकार गरेपछि इरानका नागरिकहरु सरकारविरद्ध आ न्दोल नमा उत्रिएका छन् । आफ्नै मुलुकका नागरिकको ज्यान जानेगरी मि सा इल प्र हार गरेको भन्दै इरानमा सरकार विरुद्ध आ न्दो लन सुरु भएको हो।

उनीहरुले सरकारले आफूहरुलाई झूट बोलेर झुक्याएको बताएका छन् । शनिबार देखि आ न्दोलन च र्किदै गएको छ। आइतबार राति पनि राजधानी तेहनरानसहित इरानका विभिन्न सहरमा सरकारविरुद्ध प्र दर्श न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार राति भएको प्र दर्श नका क्रममा प्र द र्शन कारीले इरानका सर्वोच्च नेता आयतुला अली खामनेइ वि रुद्ध नारा लगाएको बीबीसीले जनाएको छ। त्यस क्रममा उनीहरूले राजधानी तेहरानमा गत हप्ता अमेरिकी हवाई आ क्र मण मा मा रि एका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्या तेका छन्।

इरानी सुरक्षाकर्मीले कैयौं प्रदर्शनकारीलाई प क्राउ गरेको छ प्रद र्श नका रीलाई तितरबितर पार्ने क्रममा प्रहरीले अ श्रु ग्यास प्र हार गरेको थियो।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्र दर्श नका रीले वि रोध रोकेनन्। सडकमा दं गा प्रहरीका साथै मोटरसाइकलमा रेभललसनरी गार्ड्सका सैनिक खटिएका बीबीसीको समाचारमा जनाइएको छ।

यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकको आ न्दोल नको समर्थन गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै अमेरिकी राष्ट्रपतिले उनीहरुको आ न्दोलन प्रति समर्थन जनाएका छन् ।

ट्रम्पले इरानको मुख्य भाषा फारसी भाषामै उनले ट्वीट गरेका थिए । उनले इरानलाई आफ्ना नागरिक न मा र्न सुझाव दिएका छन्।

ट्रम्पले भनेका छन्,‘अमेरिकी प्र तिब न्ध र नागरिकको प्र दर्श नले इरान ठूलो द बा बमा परेको छ। जसले सम्झौता गर्न इरानलाई बाध्य पारेको छ। इरानले सम्झौता गर्नु नगर्नु आन्तरिक विषय हो। तर पर मा णु ह ति यार नराख्नु र आ न्दोलि त नागरिकको ह त्या नगर्नु।’

यसअघि ट्रम्पले शान्ति वार्ताको लागि आफूहरु इरानसँग सम्झौता गर्न तयार भएको बताएको थियो। अमेरिकाले इरानलाई प र माणु ह ति यार राख्न नदिने सर्त राखेको छ।

शनिबार पनि ट्रम्पले इरानी प्र दर्श नको पक्षमा ट्वीट गर्दै भनेका थिए,‘इरानका साहसी नागरिकहरु, म राष्ट्रपति बनेदेखि नै तपाइँहरुको साथमा छु। मेरो सरकार तपाइँको साथमा रहनेछ। हामीले तपाइँहरुको प्र द र्शन मा ध्यान दिएका छौं। तपाइँहरुको साहसले हामी प्रेरित भएका छौं।’