
काठमाडौ। बझाङको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्प भन्दा फरक रहेको मापन केन्द्रले जनाएको छ ।
यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्पका गएको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।