
काठमाडौं। २० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ सुन्दरीजलको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु मसानघाट नै आफ्नो घर रहेको उनि बताउदै आएका थिए । मिडियामा एकाकेक भाईरल भएका अघोरी बाबाको आज आएर फेरी अर्को चर्तिकला प्रदाफास भएको छ ।
२० बर्ष अघि देखि उनि अघोरी बाबा बनेको उनि अहिले बाबा जी बनेपछी परिवारको बारे केहि थाहा नपाएको उनले बताएको छन उनि सानै उमेर देखि आफुलाई आफु खोज्न मन लागेको कारण उनि अघोरी बाबा बनेको उनले बताउछन उनको बाल्यकालको साथि अमेरिका,अस्ट्रेलिया,जापान जस्ता विकसित मुलुकमा रहेको छन तर पनि उनि अरु भन्दा फरक सोच भएको कारण उनि साधु बनेको बताउदै आएका थिए । सुन्दरिजलामा बसेका बाबालाई भेट्न बिभिन्न ठाउँबाट आएका पनि पाईएको छ ।
सुन्दरजलमा बस्दै आएका अघोरी बाबाका चर्तिकला गाजा र रन्डीबाजी गर्दै महिला माथि पनि हातपात गर्दै आएको खुलेको छ । बाबाले अनेक चर्तिकला देखाउदा मिडियामा छायेका थिए तर आज बाबाका कुकर्त त्यहाका स्थानीय बासिन्दाले पर्दाफास गरेका छन । अघोरी बाबालाई नबुझेर मिडियामा ल्याउने मिडिया नै मुर्ख हुन् । भन्दै यसरि गरे पर्दाफास । हेर्नुहोस भिडियो :