
काठमाडौ। समसामयिक बिषयमा आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे ‘मुकुन्दे’ सामाजिक संजालका आलोचित पात्र हुन् । घिमिरेलाई असामान्य चेतना भएको मान्छेका रुपमा धेरैले बुझ्ने गरेका छन् ।
यद्धपी फरक मत र आलोचित अभिव्यक्तिकै कारण सामाजिक संजालमा आलोचनाको शिकार हुन पुगेका मुकुन्देलाई गालीगलौज गर्ने देखि मर्ने धम्कि सम्म आइरहेका छन् । तर पनि त्यी सबै कुराहरुलाई उनि सहजै स्वीकार्दै हुड्छन बेवास्था गरिदिन्छन ।
भर्खरै मुकुन्देसंग लिएको कुराकानीमा पनि रबि लामिछाने, अर्जुन छेत्री, अघोर बाबा अनि ज्ञानेन्द्र शाही लगायत धेरैलाई खरो रुपले बोलेका छन्।
हेर्नुस यो भिडियो