गलबन्दी गीतकि अन्जलीलाई पत्रकारले सोच्नै नसक्ने आरोप लगाएपछि अन्जली आक्रोसित

काठमाडौं। लोकप्रिय मोडल अन्जली अधिकारीले आफ़ुलाइ मिडियाले लगाएको आरोप प्रति आक्रोशित भएकी छिन।कुराकानीमा उनी पत्रकारको प्रश्नमा आपति जनाएकी हुन्।बद्री पंगेनी संग के सम्बन्ध छ भन्ने प्रश्नमा उनले आफुलाई एस्तो प्रश्न नसुहाएको र न सोध्न अनुरोध समेत गरिन।

त्यस्तै उनले पछिल्लो समय मिडियामा अन्तरबार्ता न दिएको बिषय पनि चर्चामा रहिरहदा उनि आफुले समय न भएर अन्तरबार्ता दिन नपाएको स्पष्टीकरण दिएकी छिन्।पछिल्लो समय गलबन्दी चले संगै बिबादमा पनि आएको हुनाले पनि थप अन्जली संग पत्रकारको प्रश्न ओहिरिएको देखिन्थ्यो हेरौ उक्त समय गरिएको कुराकानी: