जापानमा शक्तिशाली भूकम्प

टोकियो । आज जापानको उत्तरी भेगमा शक्तिशाली भूकम्प गएको छ ।

राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र बिन्दु परेर ६.४ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
उक्त भूकम्पबाट १६ जना सामान्य घाइते भएका छ भने केही पूर्वाधारमा क्षति पुगेको छ ।