सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज छापावाल सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।