नेपाली महिलाहरुलाई ‘कोरोना’ भनेपछि भारतीय युवालाई रामधुलाई (भिडियो)

काठमाडौँ । यतिबेला कोरोना भाइरस कोभिड-१९ ले विश्व त्रसित छ । चिनबाट फैलिएको कोरोना भाइरसले पुरा विश्वको १६६ देश संक्रमित भएको छ ।

यसै बीच दार्जिलिङमा भारतीय युवकहरुले नेपाली मंगोल युवतीलाई कोरोना, म:म: भनेर बोलाएपछी नेपाली युवतीले ति युवाहरुलाई गतिलो समख सिकाएकी छिन । नेपाली युवतीहरुलाई अहिले महामारी बनिरहेको कोरोना भाइरससंग जोडेर गाली गरेपछि उनले भिडियो रेकर्ड गर्दै आइन्दा यसो नगर्न चेतावनी दिएका छन ।

भिडियो हेर्नुहोस: