करोडौंको होटेलमा ३० बर्षे फुच्चे दाई ! केकि अधिकारी जस्तै केटीसँग बिहे गर्दै (भिडियो)

काठमाडौं। रामेछापका देवराज घिमिरे ३० बर्षका भए । होचो कदका देवराज चुच्चेपाटीमा रहेको बेकरी क्याफेका वेटर पनि हुन् । बिगत धेरै बर्षदेखि उक्त क्याफेमा वेटरको रुपमा काम गरेका देवराजलाई शिशिर भण्डारीले मिडियामा ल्याए । निकै मेहेनती र रमाइृला देवराजको कलाकारितामा मोह, उनको मेहेनत र सोच देखेर शिशिरले मेघराजलाई मिडियामा ल्याए ।

शिशिरले मिडियामा ल्याउँदा देवराज मज्जाले नाचे । अभिनय कला देखाउँदै सबैलाई चकित पारे र आफ्नो बिवाहको बिषयमा यस्तो रमाईलो कुरा गरे । अभिनेत्री केकि अधिकारीका फ्यान देवराजले उनी जस्तै केटीसँग बिवाह गर्ने सोच बनाएका छन् । हेर्नुहोस, शिशिरले घुँडा टेकेरै देवसँग लिएको यो रमाईलो कुराकानीको भिडियो।