प्रकाश सपुतलाई ‘दलित मानसिकता’ भनेपछि शिव परियारले दिए कडा जवाफ

काठमाडौं। पछिल्लो समय चर्चित गित गल्बन्धिले खुबै चर्चा कमाएको छ। यसै गितको बिवादले पनि यश गितलाई थप उचाई पाएको छ। तर शम्भु राईको गित संग लय मिल्न गएको भनिएको गित अहिले यो बिवाद चरम उत्कर्शमा रहेको छ । सामाजिक सन्जालमा एक अर्काको बिरोधी र समर्थन गरेको जुहारी चलेको छ।

यो घटनाले यहाँ संगीतको भन्दा पनि शम्भु राई र प्रकाश सपूत को लडाई जस्तो बनेको छ माहोल। सामाजिक सन्जालमा यसै बिशआई लिएर जात जाती संग पनि जोड्न भ्याएका छन मान्छेहरुले। यसै बिच एक जनाले प्रकाश सपुतले अग्रजको सम्मान नगरेको र उसमा दलिद मानसिकता रहेको बताए पछि चर्चित गाएक शिभ परियारले आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेखेका छन।