
काठमाडौं। सीधा कुरा’ टिमले पैसा लिएर आफ्नो विषयमा फलोअप नगरेको र प्रहरीसँग मिलेर आफूलाई जेल हालेको झुटा आरोप
अनिल तामाङ नाम गरेका एक ब्यक्तिले माइतिघरमा आयोजना गरिएको एक कार्यक्रममा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेले आफ्नो एउटा केशमा पैसा लिएको आरोप लगाए । त्यति मात्र होइन ‘सीधा कुरा’ टिमले पैसा लिएर आफ्नो विषयमा फलोअप नगरेको र प्रहरीसँग मिलेर आफूलाई जेल हालेको झुटा आरोपसमेत लगाए ।त्यसपछि पनि उनले आफूले सूचना दिएर कर छलीको स्टिङ अपरेशन गरेका टिभी जर्नलिष्ट शालिग्राम पुडासैनीले आफूलाई दुख दिएको र पुडासैनीलेनै प्रहरीको फन्दामा पारेको आरोप लगाए । लक्ष्य इन्टरप्रइजेजका सञ्चालकले भने अनिल तामाङले फिरौती मागेर ज्यान मार्ने धम्की दिएको हुँदा ‘ज्यानको सुरक्षा गरी पाउँ’ भनेर बालाजु प्रहरीमा निवेदन दिए।
शेर्पाका अनुसार आर्यन पुन: अपहरणमा परेकाछन । एक भिडियो मार्फत शेर्पाले कुनै गिरोहको सक्रियतामा फेरी रबि लामिछानेलाई फसाउने खेल हुन् सक्ने समेत शंका
उनले फिरौती मार्फत २० देखि ३० लाख रुपैयाँ सानिमा बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न भन्दै धम्की दिएको धिरज अग्रवालको निवेदनमा उल्लेख छ।सोही उजुरीका आधारमा बालाजु प्रहरीले अनिल तामाङलाई पक्राउ गरेको थियो । अनिल तामाङले आरोप लगाएपछि सिधाकुरा टिमले यस बारे एक रिपोर्ट नै प्रस्तुत गरिसकेको छ । सत्य तथ्य सहित को रिपोर्ट प्रसारण भएपछी आङकामी शेर्पाले आर्यन र को बारेमा केहि नया जानकारी दिएका छन् । शेर्पाका अनुसार आर्यन पुन: अपहरणमा परेकाछन । एक भिडियो मार्फत शेर्पाले कुनै गिरोहको सक्रियतामा फेरी रबि लामिछानेलाई फसाउने खेल हुन् सक्ने समेत शंका गरेका छन् ।
भिडियो हेराैः