गलबन्दी’ विवादले जातिय रुप लिन थालेपछि शम्भु राइले दिए यस्तो जवाफ

काठमाडौ। पछिल्लो समय नेपाली गीत गलबन्दीको बिषयलाइ लिएर सामाजिक सन्जाल देखि संसद सम्म चर्किएको छ।बिषय सबैलाइ अबगतनै भएको कुरा हो प्रकाश सपुतको गीत गलबन्दीमा बरिस्ठ सर्जक शम्भु राइको आउ नाचौ साथि हो भन्ने गीतको लय चोरिएको भन्ने बिषयमा अहिले सामाजिक सन्जाल लगायत सबै ठाउमा चर्को आलोचना र प्रतिक्रिया भै रहेको छ।

यता शम्भु राई आफ्नो गीतको लय चोरिएको दाबी गर्छ्न त प्रकाश सपूत नेपाली गीत संगीतमा कतै न कतै पुराना गीतको बिट मिल्न जाने तर्क व्यक्त गर्छ्न ।यहि बिबाद लाई लिएर शम्भु राइले कपिराइटको मुद्दा समेत दर्ता गराएक छ्न। तर यो बिषयलाइ लिएर केही ब्यक्ती हरुले सामाजिक सन्जाल फेसबुकमा जातिय कुरा उठाइ तल्लो स्तरको प्रतिक्रिया दिए पछि संसदमै बहसको बिषय चलेको थियो।

सामाजिक सन्जालमा यस्ता प्रतिक्रिया आए पछि सम्भु राइले स्टाटस लेख्दै कुनै पनि जाती प्रती लक्ष्यित गर्दै प्रतिक्रिया नदिन आग्रह गरेका छन।

यो हेर्नुस् शम्भु राइको स्टाटस जस्ताको तस्तै: