लिक भयो साहिद कपूरको “कबिर सिंह” हेर्नुस पुरा फिल्म

काठमाडौं। शुक्रबारबाट रिलिजमा आएको साहिद कपूरको चलचित्र ‘कबिर सिंह’ सामजिक संजालमा लिक भएको छ । प्रेम, आबेग, रिस, सनक, उत्साह आदी संबेदना प्रस्तुत गरिएको चलचित्र ‘कबिर सिंह’ तेलेगु चलचित्र अर्जुन रेड्डी को रिमेक हो।

साहिद कपूर, कियारा आड्वाणी प्रमुख भूमिका रहेको चलचित्रलाई सन्दिप रेड्डीले निर्देशन गरेका हुन् । लामो संघर्षपछी साहिदले यस चलचित्रबाट सान्दार कम ब्याक गरेका छन् र चलचित्रले पनि बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ ।

चलचित्रले ४ दिनमा ८८.३७ करोडको कमाई गरेको छ र यो कालेक्सन दुई सय करोड सम्म पुग्ने अड्कल पनि गरिएको छ। पूरा फिल्म हेर्न यहाँ जानुहोस…