
काठमाडौ। टेलिभिजन कार्यक्रमको विशेष गरी बहसहरुमा गेष्ट र एक्करबीच चर्काचर्की टकराव हुने गरेको तथा गेष्टबाट प्रस्तोतालाई धम्कीसम्म दिने गरेको घटना देखिन्छन् ।
तर, हाल पाकिस्तानमा भने एक नेताले लाइभ कार्यक्रमै पत्रकारलाई धकेलेर लडाएको र पुनः गालामा थप्पड होनेको भिडियो भाइरल बनेको छ। पाकिस्तानको एक टिभी च्यानलका पत्रकार ‘लाइभ शो’मै कुटिएका हुन ।
‘के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो’ मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन् ।
भिडियो: