नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ

काठमाडौं। असार १२ गते बिहिबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त विवरणअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १११० रुपैयाँ ३५ पैसा रहेको छ भने विक्री मूल्य ११० रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युरोपियन युरोको खरिद दर १२५ रुपैंया ३८ पैसा र विक्रीदर १२६ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक कतारी रियालको खरिद दर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

आज एक कुवेती दिनारको खरिद मूल्य ३६३ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३६५ रुपैयाँ ७४ पैसा रहेको छ ।

अन्य देशको हेर्नुस्