कामी भन्दै अस्लिल शब्द प्रयोग गर्ने सुबास मंगोललाइ प्रकाश सपुतको यस्तो जवाफ

काठमाडौ। पछिल्लो समय प्रकाश सपुत र गलबन्दी बिबादले जताततै चर्चा पाइरहेको अबस्थामा यसको बिबादको अन्त्य भए संगै प्रकाश सपुतपहिलोपटक मिडियामा आएका छन।प्रकाश सपूतले बिना गल्तिनै उक्त समय भएको सहमति लाइ हस्ताक्षर गर्नु परेको भन्ने प्रतिक्रिया आइरहदा उनका भाई देबेन्द्र बब्बुले भने सबै बास्तबिकता बाहिर ल्याएका छन।

जातीय विभेदको बिषयलाई लिएर अहिले जताततै चर्चा चलिरहेको पाईन्छ।प्रकाश सपुतलाई कामि शब्दले अपहेलित गालि गलौज गरिएको थियो भने उनि माथी प्रहरीले छानबिन गर्नु पर्ने समेत प्रकाश को भाई देबेन्द्रको आग्रह छ।हेरौ आज हामीले गरेको बिशेष कुराकानी जस्ताको तस्तै तपाईहरु बीच :