भोलि नविल बैंकका यी ५३ शाखाहरु खुल्ला हुने

काठमाडौं। कोरोनाको रोकथामका लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै नविल बैंक लिमिटेडले हरेक बार आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ ।

शुक्रबार पनि नविल बैंकले देशभरका ५३ शाखा खुल्ला गर्ने भएको छ । बैंकका अनुसार सातै प्रदेशका ५३ शाखा बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुनेछन् । तल तालिकामा हेर्नुहोस् शुक्रबार कुन कुन शाखा खुल्ला हुन्छन् ।