
काठमाडौं। धादिङको खरीक्षेत्रलाई केन्द्र बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको छ। बिहीबार राति १० बजेर २१ मिनेटमा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङ र गोर्खा जिल्लामा बढी महसुस गरिएको छ ।
8 महिना अगाडि
8 महिना अगाडि
8 महिना अगाडि
8 महिना अगाडि