सलमान र कपिललाई सुरक्षा दिन नसक्ने पूरै बलिउडलाई कसरी सुरक्षा दिने पान्डेजी ?

काठमाडौं । समसायिक विषयमा आफ्ना अभिव्यक्ति सामाजिक सञ्जालमा लेखिरहने दीपकराज गिरीले शनिबार पनि एक स्टाटस लेखेका छन्।

नेपाल सरकारले १ अर्बको लागतमा भारतीय अवार्ड नेपालम गर्न लागेपछि अहिले समग्र चलचित्र क्षेत्रमा असन्तुष्टि बढेको छ । यहि विषयमा दीपकराज गिरीले एक स्टाटस लेखेका छन्।

सलमान खान र कपिल शर्मालाई सुरक्षा दिन नसक्ने भन्दै कार्यक्रम रद्द भएको दीपकले आफ्नो स्टाटसमा स्मरण गरेका छन् । दुई कलाकारलाई त सुरक्षा दिन नसकेको नेपालले पूरै बलिउडलाई कसरी सुरक्षा दिन सक्छ भन्ने विषलाई दीपकले उठाएका छन् । पढौं उनको स्टाटसः