भारतवि’रुद्ध रबिको गर्जन्: नेपाल कसैको गुलाम हैन भारत ब्रिटिशको गुलाम थियो

काठमाडौं। नेपाल सरकारले आफ्नो नयां नक्सा सार्वजनिक गरेपछि भारतिय मिडिया नेपाल र नेपालीहरु प्रति हात धोएर लागेका छन् । नेपालको सार्वभामिकतामाथी भारतिय मिडियाले खुलेआम धावा बोलि रहेको छन् । कहिले भारतका सेना प्रमुख नेपाल र नोलीका बारेमा नकरात्मक टिप्पणी गर्छन् त कहिले मिडिया निम्नस्तरको शब्द प्रयोग गर्छन् ।

नेपालका कालापानि, लिम्पियाधुरा र लिपुलेख भुमि लामो समय देखि भारतको कब्जामा छ । जसलाई नेपालले कुटनितकि बार्ताका माध्यमबाट समाधान गर्ने भनेको थियो । तर, भारत सरकार बारम्बारको प्रयासपछि पनि बार्तामा बस्ने मनस्थीतिमा देखिन्न् । सायद त्यही भएर हुनसक्छ ओली सरकारले आफ्नो मिचिएको भुमि समेटेर नेपालको नयां नक्सा सार्वजनिक गरेको छ । र, यस्कै बि’रोधमा भारतिय मिडिया नेपाल र नेपाली प्रति आ’क्रमक देखिएका छन् ।

स्तरहिन शब्द नेपाल प्रति भारतिय मिडियाहरुले बर्साएपछि नेपालका प्रायः व्यक्तीहरु त्यस बिरु’द्ध जाईलागेका छन् । चर्चित संचरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई कडा चेतावनी दिएका छन् । नेपाल कसैको गुलााम हैन् बरु भारत ब्रिटिशको गुलाम भएको सत्य लेखेका छन् ।