यी बालिकालाई जन्मिनासाथ दुइ वटा गो’ली हानि’एको थियो

बीबीसी । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा १० दिन अगाडी ब’न्दुक आ’क्र’म’ण भएको थियो।

उक्त आ’क्रम’ण हुँदा भर्खर जन्मिएकी एक बालिकालाई पनि गो’ली लाग्यो। आ’क्रम’णमा उनकी आमाको मृ’त्यु भयो भने चिकित्सकहरूले ती नवजात शिशुलाई जोगाए।

सो आ’क्र’म’णमा परी दुई दुई जना शिशुसहित १४ जनाको मृ’त्यु भएको थियो। अमिना नाम गरेकी ती बालिकाका बुवा आ’क्रम’णको साक्षी थिए। उक्त दुःखद घटना र छोरीको भविष्यबारे उनी के भन्छन्?

हेर्नुहोस् बीबीसीले तयार पारेका यो भिडियो।