कोरोनाबाट मृ’त्यु भएकी महिलाको शिशुलाई मन्त्री बस्नेतले गरे १ लाख सहयोग

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमणबाट मृ’त्यु भएकी महिलाको शिशुको लागि सहयोग गरेका छन् । केहि दिनअघि कोरोनाभाइरसको संक्रमणबाट धुलिखेल अस्पताल एक सुत्केरी महिलाको मृ’त्यु भएको थियो।

सोहि अस्पतालमा मृ’तक महिलाको शिशुलाई पनि भर्ना गरिएको थियो । शुक्रबार नवजात शिशु अस्पतालबाट डिस्चार्ज भएपछि उनले १ लाख रुपैया हस्तान्तरण गरेका हुन्।