युवती ब’लात्का’र गरेको अभियोगमा पूर्वडीएसपी पुर्पक्षका लागि थु’नामा

काठमाडौं। महानगरीय प्रहरी वृत्त चा’पागाउँ ललितपुरका त’त्कालीन प्रहरी प्रमुख रहेका पूर्वडीएसपी राजकुमार खि’उजुलाई पु’र्पक्षका लागि थु’नामा पठाउन अदालतले आ’देश दिएको छ। २१ वर्षीया युवतीलाई कार्यालयमै ब’लात्का’र गरेको अ’भियोग लागेका खि’उजुलाई जिल्ला अदालत ललितपुरले आज पु’र्पक्षका लागि थु’नामा प’ठाउने आ’देश गरेको हो। अदालतको आ’देशसँगै उनी पू’र्पक्षका लागि न’ख्खुस्थित का’रागार प’ठाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

जिल्ला सरकारी वकीलको कार्यालयले दा’यर गरेको अ’भियोग प’त्रमा त’त्काल प्र’माण हेर्दा थु’नामा राख्नुपर्ने देखिएको भन्दै अदालतले उनलाई पु’र्पक्षका लागि थु’नामा राख्न आ’देश गरेको हो। स्थानीय एक युवतीले आफू प्रहरी रि’पोर्ट बनाउन गएका बेला का’र्यालयमै ब’लात्का’र गरेको भन्दै खि’उजुवि’रुद्ध जा’हेरी दिएकी थिइन्। युवतीको जा’हेरी लगत्तै फ’रार रहेका पूर्वडीएसपी खिउजुलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। सरकारी वकील कार्यालयले ललितपुर जिल्ला अदालतमा हिजो अ’भियोग पत्र दा’यर गरेको थियो।