ज्योती मगरको घर पुग्दा यस्तोसम्म देखियो

काठमाडौं । गायिका ज्योती मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनी गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।उनी समय समयमा सामाजिक संजालमा हट फोटो राखेर पनि चर्चामा आउँछिन् ।

विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोज्छिन् ।उनी सार्वजनिक रुपमा निकै चर्चामा रहेपछि उनको नीजि जीवनबारे धेरैलाई जानकारी नहुन सक्छ । उनको नीजि जीवनबारे जान्ने इच्छा हुनु पनि स्वभाविक हो । थप भिडियोमाः भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस