रुकुम घट’नाको निष्पक्ष छानविन गरी दो’षीलाई क’डा कार’वाही गर्न नेता खनालको माग

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घ’टनाको निष्प’क्ष छा’नविन गरी दो’षीलाई क’डा का’रवाही गरी पी’डि’तलाई न्याय दिलाउन माग गर्नुभएको छ ।

उक्त घट’नाबाट आफू स्त’ब्ध भएको जनाउँदै उहाँले निकाल्नुभएको विज्ञप्तिमा गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छा’नबिन समितिले गर्ने छानबिन न्यायिक, निश्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मु’क्त रही न्याय दिलाउन माग गरिएको छ।

उहाँले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चु’नौती दिनेगरी भएको उ’क्त घ’टनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मानवता वि’रो’धी उ’क्त घ’टनाको भ’त्र्सनासमेत गर्नुभएको छ । विज्ञप्तिमा उहाँले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार रहेको समेत बताउनुभएको छ। रासस