मन्त्री यादवले बाढी आएको खोलामा यसरी जम्प हानेपछी…

दैलेख। दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ अन्वेषण कार्यको शुरुवात गर्नका लागि दैलेख आएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव श्रीस्थानमा खोला तर्दै ।

तस्वीर : हिक्मत बहादुर नेपाली