
ऐना मेरो जीवनको असल साथी हो । किनभने जब रुन्छु उ पनि सँगै रुन्छ म रोएको बेला उ कहिल्यै हास्दैन् ।
विश्वमा कुनै पनि चिज स्थायी छैन्, हामीलाई पिडा दिने दुख पनि स्थायी होइन् ।
केही गर्न नसक्ने तर कल्पना मात्र गरेर अर्थ छैन् ।
नहाँसी बिताएको दिन साच्चै एउटा बर्बादा दिन हो ।
आफ्नो दु:ख कसैको लागि कारक बन्न सक्छ तर आफ्नो हाँसो कसैको दु:खको कारक नबनोस् ।
यदि तपाई मुस्कुराउनु भयो भने तपाई आफैले महसुस गर्नुहुनेछ जीवन अझै मुल्यवान छ ।
सहि समयमा गलत काम गर्नु जीवनकै सबैभन्दा विडम्बना हो।
समस्या पर्दा साथीलाई सहयोग गर्न सजिलो हुन्छ , तर उसलाई सधै आफ्नो समय दिन भने सम्भव हुँदैन् ।
मलाई सधै झरीमा घुम्न मनपर्छ । किनकी म रोएको कसैले पनि नदेखोस् ।